Aug 30, 2010

मुस्तांगका स्कुलहरुका शिक्षकहरुलाई तालिमको व्यवस्ता गरियको छ .  बिशेस गरेर कागबेनी, जोमसोम, मार्फा, टुकुचे, कोबांग, लेते र घाँसाका स्कुलका कम्प्युटर सम्बन्धि ग्यान भयका १/१ जना  शिक्षक हरुलाई तालिमको व्यवस्ता गरियको हुदा सम्पर्क राख्नु हुन अनुरोध छ .

No comments:

Post a Comment